प्रदेश प्रमुख फेर्नु सामान्य विषय : प्रचण्ड

नेकपा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखहरुलाई सरकारले फेर्नु सामान्य विषय भएको टिप्पणी गरेका छन् । ५ नम्बर प्रदेशको बाँके र दाङमा हुन लागेको पार्टीको कार्यक्रममा सहभागी हुन नेपालगन्ज पुगेको प्रचण्डले मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा सरकार परिवर्तनसँगै प्रदेश प्रमुखहरुले राजीनामा दिनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । विदेशकै प्रचलन हेर्ने हो भने पनि सरकार परिवर्तन गएसँगै … Continue reading प्रदेश प्रमुख फेर्नु सामान्य विषय : प्रचण्ड